एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा
बिहीबार, २४ माघ २०८१, ०५ : ४५
काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राती भएको क्वार्टर फाइनलमा एएस रोमालाई ३-१ लाई हराउँदै एसी मिलान सेमिफाइनलमा पुगेको हो ।
मिलानलाई विजयी गराउन टेमी अब्राहमले दुई गोल गर्दा जोआओ फेलिक्सले एक गोल गरे । सेमिफाइनलमा इन्टर मिलान र लाजियोबीचको विजेतासँग अघिल्लो हप्ता खेल हुनेछ । यसअघि, एटलान्टालाई हराउँदै बोलोग्ना समेत सेमिफाइनल पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण