राजनीति
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवा र ओलीलाई
बिहीबार, २४ माघ २०८१, १० : ३७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे निर्णय लिनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
अध्यादेशबारे निर्णय लिन आज बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दै छ । त्यसअघि यादवले ओली र देउवासँग भेट गरेका हुन् ।
उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशबारे तयार पारेको प्रतिवेदन आजको बैठकमा पेस गर्नेछ । सांसदहरूसँगको छलफलपछि पार्टीले अध्यादेशबारे आधिकारिक निर्णय सार्वजनिक गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण