दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
शुक्रबार, २५ माघ २०८१, १९ : २३
काठमाडौँ । दोलखाको सैलुङ थुम्को मात्रै नभई हिमालको लागि पनि प्रसिद्ध छ । यहाँको भ्यु पोइन्टबाट देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ । पृष्ठभूमिमा गौरीशङ्कर हिमालको शृङ्खला र अन्य हिमालहरू देख्दा जो कोही पनि आनन्दित हुन्छन् ।
थुम्को चढेर लागेको थकाइ यहाँको मनोरम दृश्य देखेर एकैछिनमा बिलाउँछ । तर यो वर्ष हिउँदे वर्षा नभएको भएर यहाँका हिमालहरू खैरो भएका छन् । अघिल्ला वर्षहरूमा हिउँ परेर सेताम्मे हुने गरेका हिमालहरू अहिले टाटेपाटे भएका छन् । वातावरणीय परिवर्तनका कारण यो वर्ष नेपालमा हिउँदे वर्षा टरेको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण