दुर्घटना
बबईमा बस दुर्घटना, थप विवरण आउन बाँकी
आइतबार, २७ माघ २०८१, १७ : ५९

सुर्खेत । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रत्न राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ । बस पुलबाट तल खसेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ