समाचार
जनयुद्ध दिवसको अवसरमा माडी गाउँपालिकाले दियो सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, १७ : १२
काठमाडौँ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार एक दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको उल्लेख छ।
यसअघि रोल्पाको माडी गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनसहित सच्याइएको छ– सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण