शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलालाई स्थानीय तहको चुनौती, माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै रोल्पाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको...