अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरू
बिहीबार, ०१ फागुन २०८१, १९ : ३८
काठमाडौँ । अखिल क्रान्तिकारीले माइतीघर मण्डलमा दीप प्रज्वलन गरेको छ । ३० औं जनयुद्ध दिवसको दिन बिहीबार दीप प्रज्वलन गरिएको हो ।
जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।










Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण