मैत्रीपूर्ण फुटबल
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू
शनिबार, ०३ फागुन २०८१, १८ : ३०
काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा चीन युनान युवा फुटबल विजयी बनेको छ । शनिबार काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु–२० युवा टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१औं मिनेटमा यु मोङ्घायुईको गोलमार्फत चिनियाँ टोलीले अग्रता लिएको थियो । त्यस्तै ७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।
_n6BjngokrW.jpg)
_D0LhdZ6L5E.jpg)
_vjVWyl0nGE.jpg)
_ANOwEqMfYH.jpg)
_fFXqXngXw8.jpg)
_5u0H10g1Tp.jpg)
_HMNlbG3xdK.jpg)
_yynQ01xJVK.jpg)
_yANYer3d8M.jpg)
_XwcYny66P3.jpg)
_yEbIwPmWt3.jpg)
_lLTRERHdtO.jpg)
_8kIIxXJIRL.jpg)
_uIfrrVWlZf.jpg)
_vi4QSRgszQ.jpg)
_1Z9aJqzeKZ.jpg)
_srBJ4QoXKR.jpg)
_WVILHgFzqz.jpg)
_I0zdy4IK3L.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण