युगान्डाविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्यानद्वारा प्रारम्भिक टोलीको घोषणा
मङ्गलबार, ०६ फागुन २०८१, १५ : ३२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा सञ्चालन हुने मैत्रीपूर्ण खेललाई ध्यानमा राखी पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ सदस्यीय महिला टोलीको घोषणा गरेको छ ।
मैत्रीपूर्ण खेल आगामी मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा आयोजना हुनेछ । पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि घोषित नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे र सम्झना कुमारी खड्का रहेका छन् ।
यसैगरी, टोलीमा रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा कुमारी उपाध्याय, सवनम राई, इश्वरी बिष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा र सीमाना केसीले पनि स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण