त्रिपुरेश्वरमा शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
मङ्गलबार, ०६ फागुन २०८१, २१ : ३५

काठमाडौँ । त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सो बस्तु बम नभएर सिरानी जस्तो देखिएको बोहराले बताए । उनले भने, ‘कसैले छाडेर गएको हुनसक्छ, बम पुष्टि भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित