नकआउट चरणमै टुंगियो युभेन्ट्सको च्याम्पियन्स लिग यात्रा
बिहीबार, ०८ फागुन २०८१, ०५ : ४४
काठमाडौं । इटालियन बलियो टोली युभेन्ट्सको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । बुधबार राती नकआउट चरण प्लेअफको दोस्रो लगेमा ३-१ ले पराजय भएसँगै युभेन्ट्सको यात्रा टुंगिएको हो ।
पहिलो लेग २-१ ले आफ्नो पक्षमा पारे पनि दोस्रो लेगमा सम्हालिन नसक्दा युभेन्ट्स समग्रमा ४-३ ले पछि परेको हो । अवे मैदानमा युभेन्ट्सले नेदरल्याण्डसको पीएसभी आइन्दोभेनविरुद्ध दोहोरो गोल गर्न सकेन ।
युभेन्ट्सका लागि टिमोथी वाशले जम्मा एक गोल गरे । आइन्दोभेनका लागि रयाल फ्लामिंगो, इस्माएल सैबारी र इभा पेरिसिकले एक–एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण