प्रधानमन्त्री ओली पोखरा जाँदै
बिहीबार, ०८ फागुन २०८१, ०९ : ०९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पोखरा जाँदै छन् । उनी पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका हुन् ।
पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाउको छ ।
बिहान ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण