हनुमानढोकामा युवक मृत भेटिए, दुई जना पक्राउ
बिहीबार, ०८ फागुन २०८१, १२ : ३२
काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसपी बोहरा भन्छन्– ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण