राजनीति
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)
शनिबार, १० फागुन २०८१, १० : ३५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा जारी छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा नेताहरूले आ आफ्नो धारणा राखिरहेका छन् ।
हिजोको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए । अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू नेताहरूले धारणा राखिरहेका हुन् ।
नेताहरूको धारणा सकिएपछि नेतृत्वले जवाफ दिने र बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।
_0kina7oPqg.jpg)
_MgYKvZztqm.jpg)
_1w0vE0FhSZ.jpg)
_iQG4jQxJWY.jpg)
_5cyNbcp6qF.jpg)
_slo7ppAFGw.jpg)
_DaJwx3wAZq.jpg)
_X5CDsd73S3.jpg)
_9O4NUI4Pa4.jpg)
_hcYaNhZvCG.jpg)
_sFmlNQCm2i.jpg)
_KDoKAznYX9.jpg)
_kj5eG7czre.jpg)
_5CDdCDxxTH.jpg)
_MJDjUHPUgn.jpg)
_fLC9ZJ7ZAu.jpg)
_U0BVKAx7ZM.jpg)
_mhdWTWjafI.jpg)
_7Zj1LrfjK8.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण