आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
सोमबार, १२ फागुन २०८१, १२ : ५५
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करण सन् १९९८ मा बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो संस्करण ‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना गरिएको थियो ।
त्यसपछि सन् २००० मा दोस्रो संस्करण केन्यामा आयोजना भएको थियो । दोस्रो संस्करण पनि ‘आईसीसी नकआउट ट्रफी’ कै नामबाट आयोजना गरिएको थियो ।
प्रतियोगिताको तेस्रो संस्करण भने सन् २००२ मा श्रीलंकामा आयोजना गरिएको थियो । तेस्रो संस्करणमा आएर प्रतियोगिताको नाम परिवर्तन गरी ‘आईसीसी च्याम्पियन्स ट्रफी’ राखिएको थियो । त्यसयता लगातार च्याम्पियन्स ट्रफीकै नामबाट प्रतियोगिता आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण