मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
बुधबार, १४ फागुन २०८१, १२ : १६
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे महिनामा फेरि रूस भ्रमणमा जान सक्ने बताइएको छ । रुसी सञ्चार माध्यमले एक समाचारमा यस्तो बताएकाे हाे ।
समाचारका अनुसार मोदी मस्कोको रेड स्क्वायरमा आयोजना हुन लागेको ८० औं ग्रेट प्याट्रियोटिक वार परेडमा अतिथिको रूपमा सहभागी हुन सक्नेछन् ।
यस परेडमा भारतीय सेनाको एक टुकडीले पनि भाग लिन सक्ने बताइएको छ । खबरका अनुसार भारतीय सेनाको टोली परेडको पूर्व अभ्यास गर्न परेडको एक महिना अगाडि रूस जान सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण