केपी ओली कपले यातायात अस्तव्यस्त
सोमबार, १९ फागुन २०८१, १९ : २९
काठमाडौँ । केपी ओली कपले काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि खेल जारी छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिच भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थित रहेको छ । त्रिपुरेश्वरसहित आसपासका क्षत्रमा चर्को जाम रहेको प्रहरीले जनाएको छ ।
टेकु, कलंकी, बानेश्वर, रत्नपार्क, सुन्धारा, जमल, थापाथली र भित्री सडकमा जाम रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण