फोटो
मेलम्चीको पाइपलाइन फुटेपछि यस्तो देखियो थापाथली क्षेत्रको सडक, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १२ : ००
काठमाडौँ । थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ ।
पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ ।
यस्तै सडकपेटीमा समेत क्षति पुगेको देखिन्छ भने सडकभरि हिलो, बालुवा र गिट्टी छरिएका छन् । पाइपलाइन फुट्नुको कारण भने हालसम्म खुलेको छैन ।














Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण