च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
बुधबार, २१ फागुन २०८१, ०४ : ३४
काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिडले आफ्नै होम टाउनको एटलेटिको मड्रिडलाई २-१ ले हराएको छ । मंगलबार राती बर्नव्यउमा रियाल मड्रिडले सुरुवातदेखि नै अग्रता कायम गरेर पहिलो लेग आफ्नो पोल्टामा पारेको हो ।
रियाललाई जिताउन रोड्रिगोले खेलको चौथो मिनेट मै गोल गरे भने दोस्रो हाफपछि ब्राहिम डियाले गोल गरेर जित सुनिश्चित गरे । एटलेटिकोका जुलियन अल्भारेजले एक गोल फर्काए । अब यी दुईबीचको दोस्रो लेग एटलेटिकोको घरेलु मैदान मेट्रोपोलिटानो स्टेडियममा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण