च्याम्पियन्स लिग : पीएसभीको पोष्टमा आर्सनलको गोल वर्षा, डर्टमण्ड रोकियो बराबरीमा
बुधबार, २१ फागुन २०८१, ०४ : ५१
काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा इंग्लिश क्लब आर्सनले फराकिलो जित निकालेको छ । मंगलबार राती अवे मैदानमा आर्सनलले नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई ७-१ ले हराएको हो ।
आर्सनलको फराकिलो जितमा जुरिएन टिम्बर र मार्टिन ओडेगार्डले दुई-दुई गोल गर्दा एथन नवानेरी, रिकादी कालाफियोरी र लिआन्द्रो ट्रोसार्डले एक-एक गोल गरे ।
यस्तै, मंगलबार राती नै फ्रान्सको लिली र जर्मनीको बोरुसिया डर्टमण्डले १-१ को बराबरी खेल्दा इंग्लिश क्लब एस्टन भिल्लाले बेल्जियमको क्लब ब्रुगलाई ३-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण