च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिख र इन्टर मिलान विजयी
बिहीबार, २२ फागुन २०८१, ०६ : १८
काठमाडौं । जर्मनीको बायर्न म्युनिख र इटालीको इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ पहिलो लेगमा सहज जित निकालेका छन् । बुधबार राती बायर्नले घरेलु मैदानमा आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई ३-० ले हरायो भने इन्टरले नेदरल्याण्ड्सको फेनोर्डलाई २-० ले स्तब्ध पार्यो ।
बायर्नलाई विजयी गराउन ह्यारी केनले दोहोरो गोल गरे भने जमाल मुसियालाले एक गोल गरे । उता, अवे मैदानमा इन्टरलाई विजयी गराउन लुटारो मार्टिनेज र मार्कस थुरमले एक–एक गोल गरे । दोस्रो लेग आउँदो मंगलबार इन्टरको घेरेलु मैदान बायएरेनामा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण