थाइल्याण्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार
शुक्रबार, २३ फागुन २०८१, २० : ५३
काठमाडौँ । थाइल्याण्डमा अलपत्र पारिएका २० जना नेपालीको उद्धार भएको छ । आकर्षक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली हुँदै त्यहाँ पुर्याइएका नेपालीहरूको उद्धार गरी शुक्रबार स्वदेश फर्काइएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभनमा नफस्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण