इटालियन सिरीए’मा २८ औं चरणका खेल सुरु, जेनोआ र कालियरीले अंक बाँडे
शनिबार, २४ फागुन २०८१, ०४ : ५५
काठमाडौं । इटालियन सिरीए’मा जेनोआ र कालियरीले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती कालियरीको मैदानमा भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु टोलीका लागि १८ औं मिनेटमा निकोलस भियोलाले गोल गर्दा पाहुना टोलीकातर्फबाट ४७ औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल फर्काए । २८ औं चरणका खेल सुरु हुँदा जेनोआ अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ भने कालियरी १५ औं स्थानतिर धकेलिएको छ ।
शीर्ष स्थानको इन्टर मिलानको २७ खेलबाट ५८ अंक छ भने नापोलीको ५७ अंक छ । यस्तै, एटलान्टा ५५ अंक बटुल्दै तेस्रो स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
-
मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण