काठमाडौँ । पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने भएपछि शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका थिए । जुलुससहित विमानस्थल पुग्ने भनेर उनीहरूको आह्वान थियो ।
_C3nt5bIyDK.jpg)
त्यही भएर सरकारले पनि विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । विमानस्थल र सो आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
_u5PS0kddjw.jpg)
विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो भने मोटरसाइकल लगायतलाई प्रवेश निषेध गरिएको थियो । यसले गर्दा विमानस्थल अस्तव्यस्त बनेको थियो ।
_p6LxQ36faw.jpg)
विमानस्थलमा पर्यटक र यात्रुहरूलाई सकस भएको थियो । उनीहरु आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरु पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो ।
_z6YpxPbiYC.jpg)
अझ सो क्षेत्रको यातायात प्रभावित हुँदा उनीहरुलाई गन्तव्यसम्म जान थप सकस परेको थियो ।
_SFF4zC5RVm.jpg)
_tt1zGZskKM.jpg)
_zMHMISBoXP.jpg)
_QIMLJSpiRS.jpg)
_I1F1V6nOXb.jpg)
_ZWjZIrouTW.jpg)
_L9SQFv0GPL.jpg)
_06mGvePhnp.jpg)
_H2vYd51ldN.jpg)
_4UXPce72Jt.jpg)
_g7zlgdhHBS.jpg)
_ML8zbaAQkR.jpg)
_nm7Ek59Q0d.jpg)
_QPjOAbo0kA.jpg)
_A04Sc6H1Fc.jpg)
_NZK39YuiZa.jpg)
_JE3hhmtbCB.jpg)
_dVmywCClvx.jpg)
_4FKagyiFsB.jpg)
_DO5EqWDDVk.jpg)
_mHTjnVTgf6.jpg)
प्रतिक्रिया