मन्त्रिपरिषद् बैठक
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
सोमबार, २६ फागुन २०८१, २३ : ०७
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको बैठकले उक्त आयोग गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको मन्त्रिपरिषद् स्रोतको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण