संसद् बैठक
दोस्रो विरोधको सूचनाबारे धारणा राख्न उपस्थित भए सुवाल
बुधबार, २८ फागुन २०८१, १३ : ३८
काठमाडौँ । सांसद प्रेम सुवाल दोस्रो विरोधको सूचनाबारे धारणा राख्न प्रतिनिधिसभामा उपस्थित भएका छन् । ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना दिएका सांसद सुवाल धारणा राख्न सभामुख देवराज घिमिरेले समय दिँदा अनुपस्थित भएका थिए ।
दोस्रो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका सुवाल धारणा राख्न बोलाउँदा भने उपस्थित भएर धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण