फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
बिहीबार, २९ फागुन २०८१, ०३ : ४८
काठमाडौं । नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई फराकिलो अन्तरले हराउँदै इंग्लिश क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-२ बराबरी खेले पनि आर्सनल समग्रमा ९-३ को फराकिलो गोल अन्तरले क्वार्टरफाइनल पुगेको हो ।
पहिलो लेगमा आर्सनलले ७-१ को जित निकालेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनलका लागि ओलेक्सान्ड्र जिनचेन्को र डेक्लान राइसले एक-एक गोल गरे । आइन्दोभेनका इभाँ राकिटिच र कोउह्याब ड्रिउएचले गोल फर्काए । अब क्वार्टर फाइनलमा रियाल मड्रिड वा एटलेटिको मड्रिडबीचको विजेतासँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण