होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
बिहीबार, २९ फागुन २०८१, १२ : १२
रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकालदेखि हिन्दुहरूले मनाउने होली पर्व आज पहाड र हिमाली जिल्लाहरूमा मनाइँदै छ। तराईमा भोलि भने फागुन शुल्क पूर्णिमाको भोलिपल्ट मात्र होली मनाउने गरिन्छ ।
रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन एसपीसहित ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा प्रहरी परिचालन हुने भएका हुन् । एसपी घिमिरेले भाइचाराको पर्व होली सभ्य तरिकाले मनाउन जिल्ला बासीलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण