सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई पनि जरिवाना
शनिबार, ०२ चैत २०८१, १८ : ५२
काठमाडौँ । सडक अनुशासन उल्लङ्घन गर्ने पैदल यात्रुलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।
सडक अनुशासन उलङ्घन गर्ने पैदलयात्रुलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । यसैगरी अनधिकृत व्यक्तिले ट्राफिक सङ्केत राख्ने,फेरबदल वा नष्ट गरेमा पाँच हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण