रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
बुधबार, ०६ चैत २०८१, ०८ : २८
बुटवल । रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ ।
नेविसंघविरुद्ध संयुक्त प्यानल बनाएका अनेरास्ववियुका विज्ञान पाण्डेले ३१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका मौसम थापाले २५२ मत ल्याएका थिए ।
त्यसैगरी सचिवमा हिमनारायण पौडेल, कोषाध्यक्षमा मेलिना मगर विजयी भएका छन्।
सदस्यहरू पनि यही प्यानलबाट विजयी भएका छन् । सदस्यमा सन्दिका बन्जाडे, अमृत बिक, अमित थारु, आशिका काफ्ले, मयंक कार्की विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण