कमेडी च्याम्पियनका प्रतियोगीले ल्याए नयाँ कमेडी शो
बिहीबार, ०७ चैत २०८१, १६ : २३
काठमाडौँ । नयाँ कमेडी शो सार्वजनिक ‘अँ प्रश्न के हो’ सार्वजनिक गरिएको छ । कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धी धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरेले नयाँ कमेडी शो ल्याएका हुन् ।
शो को पहिलो एपिसोड बुधवार ‘ओएसआर रियालिटी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त शो व्यङ्ग्यात्मक अन्तर्वार्ताको फर्म्याटमा रहेको छ ।
पहिलो एपिसोडमा प्रेम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारेक्टरमा छन् । उनी हरेक एपिसोडमा फरक फरक क्यारेक्टरमा देखिने निर्माण पक्षले जनाएको छ । शो २६ वटा एपिसोड आउने बताइएको छ ।
शो मा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहेछ । शो को निर्देशन विनोद श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण