बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनापछि रोकिएको कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरु हुँदै

काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको सुटिङ आजदेखि पुनः सुरु हुने भएको छ। च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत सुटिङको जानकारी दिएका हुन्...