पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
बिहीबार, ०७ चैत २०८१, २३ : २१
काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् । बिहीबार राति ऐर सो क्याम्पसको स्ववियु सभापतिमा विजयी भएकी हुन् ।
भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् । भूपीले सो क्याम्पसमा अखिलको गठबन्धनलाई पराजित गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण