महिला स्वास्थ्यमा सचेतना जगाउन ‘काठमाडौँ पिंक केयराथन’ (तस्बिरहरू)
शनिबार, ०९ चैत २०८१, ०९ : ११
काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौँ पिंक केयराथन’ आयोजना भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौँ पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौँ पिंका केयराथन आयोजना गरेको थियो ।
त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ यता निरन्तरता दिइएको छ ।
_uMTBKwu0dt.jpg)
_VBM8GIREKP.jpg)
_FMcZiAr01y.jpg)
_i7PSVaZ9mM.jpg)
_JGUYVjTDYd.jpg)
_qNIdAI8kQX.jpg)
_U3XzKaPkvW.jpg)
_bDp629FSX6.jpg)
_42CTUbqg2h.jpg)
_xhYsv01Zkr.jpg)
_nnTkUgGqQi.jpg)
_2flBaBVIuH.jpg)
_6UZqiPhsOm.jpg)
_0DVgeYPMSX.jpg)
_Y2GayrGq3X.jpg)
_tSXeRPaPPx.jpg)
_9CSUkhHGj8.jpg)
_xEMnjBqwln.jpg)
_ybZRsZ90yf.jpg)
_rdKemGvFyY.jpg)
_JhW9hKrDZ4.jpg)
_3TZFQF1jAx.jpg)
_aGzIYsQllb.jpg)
_PrZzbhrlI6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण