कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु
आइतबार, १० चैत २०८१, १५ : २७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।
बैठकमा संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधिबारे पनि छलफल हुनेछ ।
दिउँसो एक बजेका लागि बोलाइए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण