क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
आइतबार, १० चैत २०८१, २२ : ५८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा गरेपछि विवाद चर्किएको छ।
एक विज्ञप्तिमार्फत अनेरास्ववियु र नेविसंघले स्ववियु निर्वाचन कार्यालयले स्ववियु निर्वाचनको प्रक्रिया पारदर्शी नबनाएको आरोप लगाएका छन्। आफूहरुले स्ववियु निर्वाचनसँग सम्बन्धित मागहरू पूरा गर्न प्रशासनले चासो नदेखाएमा आन्दोलनको चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण