फोटो
कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरपालिकाको डोजर
सोमबार, ११ चैत २०८१, १५ : २७
काठमाडौँ । राजधानीको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका सो संरचनाहरूमा संस्थानसँगको समन्वयमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले प्रक्रिया पूरा गरेर अवैध संरचनाहरू भत्काउँदै आएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण