कुलमान घिसिङलाई हटाएको विरोधमा माइतीघरमा विरोध प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, १२ चैत २०८१, १५ : १३
काठमाडौँ । कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरूले मंगलबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
_Q71KkqqT73.jpg)
उनीहरूले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंकुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले भ्रष्ट सरकार खारेज गरौँ, अवस्था बदल्न व्यवस्था बदलौँ, सिङ्गो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार विरोध चर्का नारा लगाएका थिए ।
_h7ndpohDK0.jpg)
माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरूको प्रदर्शनमा विभिन्न दलका नेताहरू पुगेर ऐकबद्धता जनाएका थिए ।
_ZE03Xe1fvB.jpg)
_3hEEWjj1ds.jpg)
_hNZjR0ciVh.jpg)
_1toyBhY567.jpg)
_Nif59U8hZI.jpg)
_3F8bfOP9i3.jpg)
_klglRnAH8b.jpg)
_1mcCIAlQRN.jpg)
_mmlqfvMla1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण