संसद्
राष्ट्रियसभा बैठकमा पनि विपक्षीले मागे कुलमानबारे जवाफ
बुधबार, १३ चैत २०८१, १४ : २२
काठमाडौँ । प्रतिनिधिसभापछि राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीलाई समय दिएका थिए ।
अछामीले राष्ट्रसेवक कर्मचारी घिसिङको बर्खास्ती अपमानपुर्वक भएको भन्दै प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । विपक्षीको अडानपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक १५ मिनेटका लागि स्थगित गर्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण