प्राधिकरणमा राजाभाइलाई प्रवक्ताको जिम्मेवारी
बिहीबार, १४ चैत २०८१, १६ : ४७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रवक्ता फेरिएका छन् । हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई सो जिम्मेवारी दिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ नियुक्त गरेको थियो।
शाक्यले प्राधिकरणको नेतृत्व लिएसँगै प्रवक्ता पनि परिवर्तन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण