राजावादी प्रदर्शन
राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’
शुक्रबार, १५ चैत २०८१, १३ : ०१
काठमाडौँ । काठमाडौँको तीनकुनेबाट पुर्व राजा समर्थकहरू बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ । ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीहरूलाई रोकिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
संसद् भवनतर्फ आउन खोजेपछि रोक्ने क्रममा प्रहरी र पूर्वराजा समर्थहरुको बिचमा ‘धकेलाधकेल’ भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण