राजावादी प्रदर्शन
बालकुमारीमा सरकारी जिपमा आगजनी
शुक्रबार, १५ चैत २०८१, १६ : ३८
काठमाडौँ । पूर्वराजाका समर्थकहरूले बालकुमारीमा जिपमा आगजनी गरेका छन् । बालकुमारी स्थित पुज नजिकै सरकारी जिपमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रदर्शनकारीले पुल नजिकै काठमाडौँ तर्फको भूभागमा जिपमा आगजनी गरेका हुन् ।’
आगजनी भएको स्थानमा प्रहरीलाई पुग्नबाट आन्दोलनकारीले रोकेका छन् । प्रदर्शनकारीहरूले ढुंगामुढा गरेर प्रहरीलाई रोकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण