क्रिकेट
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
शनिबार, १६ चैत २०८१, ०० : ३२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्टुआर्ट ललाई नियुक्त गरेको छ । अस्ट्रेलियन नागरिक उनी दुई वर्षका लागि प्रशिक्षक नियुक्त भएका हुन् ।
संघको शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो । निर्णयअनुसार मार्चको अन्त्यसँगै सम्झौता लागु हुनेछ । ल अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् ।
यसअघि नेपाली क्रिकेटको प्रशिक्षकबाट मोन्टी देसाई थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण