राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
शनिबार, १६ चैत २०८१, १६ : ३७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणा पक्राउ गरेको सूचना प्रहरीले संघीय संसद सचिवालयलाई गराएको छ। प्रहरीले शनिबार संघीय संसद सचिवालयलाई राणाले राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेको सूचना दिएको महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए।
राजावादीहरूले शुक्रबार काठमाडौँको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यहाँ दुई जनाको मृत्यु समेत भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण