शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा

काठमाडौँ । राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले रिपोर्टस क्लबको कार्यक्रममा...