काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट यस दिन टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको हो ।
_blZcJekbsl.jpg)
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको थियो । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
_oQSRyNaggu.jpg)
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
_KPs2gLoQqc.jpg)
_nUAOlbwldf.jpg)
_3joObycyPQ.jpg)
_cXzilZ7mB1.jpg)
_ueVve4AVxg.jpg)
_z50lyQWpEZ.jpg)
_TyKnnjZ7WD.jpg)
_d5YbZGUrWU.jpg)
_4gUVp3D2D7.jpg)
_vwcT38hIfu.jpg)
_n3vUuiwzUM.jpg)
_pugmqKl8ZC.jpg)
_tKsVpZIgyl.jpg)
_21450b0yAX.jpg)
_H3IuMENpQA.jpg)
_UxVj0XNAsj.jpg)
_gW3JfF8fHZ.jpg)
_WRfxKFqHW2.jpg)
_G7Xz2R5ing.jpg)
_nZTPDTE4uZ.jpg)
_WbBkAtJdPl.jpg)
_3d5TVDZLf2.jpg)
_2xF2uyOnTh.jpg)
_V9sQOEmnrs.jpg)
_EWEpbFfL2H.jpg)
_kOIjNeNl0L.jpg)
_7oL2IlKCKv.jpg)
_qrUSuZC9sG.jpg)
_erUL8RJiEy.jpg)
_JIpLVzfhSQ.jpg)
_usfIiI6uHp.jpg)
प्रतिक्रिया