सुजुकीको नयाँ वर्ष योजना सार्वजनिक
आइतबार, १७ चैत २०८१, १४ : १७
काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रा.लि.ले ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम रु ८००० देखि रु १ लाखसम्म क्यासब्याक पाउनेछन् । साथै यसमा एक्सचेन्ज र फाइनान्स्को पनि सुविधा छ । कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्च वर्षीय फ्रि–सर्भिसको योजना पनि ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण