विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
आइतबार, १७ चैत २०८१, १८ : ३८
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव कार्यक्रममा भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशवादी शक्ति र राजतन्त्रवादी शक्तिहरुहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन् ।
उनले संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै अब त्यसलाई संशोधन गरेर जानुपर्ने बताए । भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री, संघ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।
नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनस्र्थापना हुननसक्ने भट्टराईको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण