स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
मङ्गलबार, १९ चैत २०८१, ११ : ५१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको बेला गरिएको फोहोर विद्यार्थीहरूले सफा गरेका छन्।
सोमबार १८ गते स्ववियु निर्वाचनको बेला फालिएका पर्चा पम्प्लेटहरू आज सफा अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार सिद्धान्त भट्टले बताए । उनी सहित अनेरास्ववियुका नेता कार्यकर्ता सफाइमा खटिएका थिए ।
हिजो भएको स्ववियु निर्वाचनमा अध्यक्षमा नेविसंघका दीपकराज जाेशी निर्वाचित भएका थिए भने सचिव र काेषाध्यक्षसहित अन्य पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण