पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
बुधबार, २० चैत २०८१, २० : ५५
१
काठमाडौँ । तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको बुधबार अन्तिम संस्कार गरिएको छ । गत चैत १५ गते प्रदर्शनका क्रममा एक निजी घरमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका पत्रकार रजकको निधन भएको थियो ।
बुधबार पोस्टमार्टम गरेपछि उनको पार्थिव शरीरलाई परिवारको जिम्मा लगाइएको थियो । यसअघि, रजकको पनि प्रहरीको गोली लागेर नै मृत्यु भएको दाबी गरिए पनि पोस्टमार्टम रिपोर्टमा भने सो दाबी सत्य नभएको खुलेको थियो ।
हेरौँ रजकको अन्तिम बिदाइका क्षणहरू :
_yaaxWx2zvm.jpg)
_S4cWJjDb3A.jpg)
_nWNYGCGKcj.jpg)
_ovaTbhGaZp.jpg)
_yTkTGb6f35.jpg)
_HIiTkg7mYH.jpg)
_UZ8g4PwqY2.jpg)
_hE8WMoFPMt.jpg)
_F4V9IJ4OvU.jpg)
_4uE8jTMMBS.jpg)
_YWED4OLEHg.jpg)
_8OHaMhEoGu.jpg)
_SH2b2hqeCS.jpg)
_bwq1F1mHD3.jpg)
_i1VyuULtRt.jpg)
_HP1hgHj1Ay.jpg)
_Y9CBoJVkpQ.jpg)
_TeVoIV28tN.jpg)
_xEGzicHoiQ.jpg)
_29oafA1ZJW.jpg)
_K5VRnVmV4F.jpg)
_nM3wpnfSZ7.jpg)
_SdJR0b7xNc.jpg)
_roVg8yBe7z.jpg)
_fBMPWuwHKn.jpg)
_VCMCIHI4On.jpg)
_nuRit9I7in.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण